मत्स्य
Romanized: matsy, matshya, matshy, matsya
माछो । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
माछो ।
२.
विष्णुका दश अवतारमध्ये एक; मत्स्यावतार।
३.
प्राचीन विराट देशको अर्को नाम।