मत्स्यन्याय

Romanized: matsyanyaaya, matsyanyaay, matsyanyay, matshyanyaaya

ठुलो माछाले सानो माछालाई खान्छ भन्ने सिद्धान्तको न्याय; बलियोले निर्धोलाई दबाएर राख्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
ठुलो माछाले सानो माछालाई खान्छ भन्ने सिद्धान्तको न्याय; बलियोले निर्धोलाई दबाएर राख्ने काम।

सम्बन्धित शब्दहरू