मदगन्ध

Romanized: madagandh, madagandha

छतिउनको वृक्ष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
छतिउनको वृक्ष।
२.
मादक बास्ना; पुष्पको गन्ध।

सम्बन्धित शब्दहरू