मद्याइँ

Romanized: madyaaim, madyaain, madyain, madyaim

मर्द हुनाको भाव वा अवस्था; पुरुषत्व; पुंस्त्व। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [मर्द+याइँ]

१.
मर्द हुनाको भाव वा अवस्था; पुरुषत्व; पुंस्त्व।
२.
मर्दको गुण वा अवस्था; वीरता; पराक्रम।

सम्बन्धित शब्दहरू