मद्यपान

Romanized: madyapaana, madyapaan, madyapan, madyapana

जाँड, रक्सी आदि मादकपदार्थ सेवन गर्ने काम; मदिराको पान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
जाँड, रक्सी आदि मादकपदार्थ सेवन गर्ने काम; मदिराको पान।

सम्बन्धित शब्दहरू