उदपान
Romanized: udapaana, udapaan, udapan, udapana
सानोतिनो जलाशय; कुवा; पनेरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
सानोतिनो जलाशय; कुवा; पनेरो।