विनमन
Romanized: vinaman, winamana, winaman, binamana
विनम्र ढोग; झुक्ने काम; आदरभाव; नमन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
विनम्र ढोग; झुक्ने काम; आदरभाव; नमन।