नमन

Romanized: naman, namana

नमस्कार गर्ने काम; प्रणाम गर्ने काम; ढोग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
नमस्कार गर्ने काम; प्रणाम गर्ने काम; ढोग।
२.
नुहुने काम; निहुराइ।
३.
नम्रता; विनय।

सम्बन्धित शब्दहरू