तनमन
Romanized: tanaman, tanamana
शरीर र मन; शारीरिक र मानसिक शक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [तन+मन]
१.
शरीर र मन; शारीरिक र मानसिक शक्ति।
२.
जाँगर र उत्साह।