तनमनधन

Romanized: tanamanadhan, tanamanadhana

शरीर, मन र सम्पत्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
शरीर, मन र सम्पत्ति।
२.
सबै थोक।

सम्बन्धित शब्दहरू