छनमन

Romanized: chhanamana, chhanaman, chanaman, chanamana

केटाकेटीले रमाइलो मानेर टाउको दायाँबायाँ घुमाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
केटाकेटीले रमाइलो मानेर टाउको दायाँबायाँ घुमाउने काम।

सम्बन्धित शब्दहरू