छनमने
Romanized: chhanamane, chanamane
यताउति टाउको हल्लाउने; छनमन गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [छनमन+ए]
1
यताउति टाउको हल्लाउने; छनमन गर्ने।