भजमने
Romanized: bhajamane
बेकारको व्यक्ति वा समूह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [भजमन+ए]
१.
बेकारको व्यक्ति वा समूह।
२.
मनले सधैँ भज्ने; भजन गर्ने।
३.
राम्रो ध्यान नपुर्याई गरिने; हल्का किसिमको; भाङभुत्ते।