भजने
Romanized: bhajane
मन्दिर आदिमा खैँजडी, कठताल आदि बजाई देवदेवीको गाथा गाउने मण्डली; भजन गर्ने मण्डली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [भजन+ए]
१.
मन्दिर आदिमा खैँजडी, कठताल आदि बजाई देवदेवीको गाथा गाउने मण्डली; भजन गर्ने मण्डली।
२.
भजनिया।
३.
ईश्वभरको भजन गर्ने; देवताको नामकीर्तन गर्ने।