भजन

Romanized: bhajan, bhajana

आराध्य देवीदेवताको र गुरु आदिको नाम र महिमा बारबार लिने र गाउने काम; नामकीर्तन; गुणगान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
आराध्य देवीदेवताको र गुरु आदिको नाम र महिमा बारबार लिने र गाउने काम; नामकीर्तन; गुणगान।
२.
कुनै देवदेवीको गुणवर्णन गरिएको गीत।

सम्बन्धित शब्दहरू