भजनथरी
Romanized: bhajanatharee, bhajanatharii, bhajanathari
कुनै मृतक व्यक्तिको शान्तिका लागि गाईजात्रामा गेरुवा कपडा पहिरी सहर घुम्दै गाइने शोकगीत वा त्यो गाउने मण्डली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
कुनै मृतक व्यक्तिको शान्तिका लागि गाईजात्रामा गेरुवा कपडा पहिरी सहर घुम्दै गाइने शोकगीत वा त्यो गाउने मण्डली।