भजनफल
Romanized: bhajanaphal, bhajanafala, bhajanafal, bhajanaphala
भजनबाट हुने लाभ; स्तुतिको फल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
भजनबाट हुने लाभ; स्तुतिको फल।
२.
भागफल।