घनफल

Romanized: ghanaphal, ghanafala, ghanafal, ghanaphala

लम्बाइ, चौडाइ र मोटाइ वा गहिराइको गुणनफल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
लम्बाइ, चौडाइ र मोटाइ वा गहिराइको गुणनफल।
२.
कुनै अङ्कलाई त्यही अङ्कले पालैसित दुई पटक गुणन गर्दा निस्कने गुणनफल।

सम्बन्धित शब्दहरू