मैनफल
Romanized: mainaphal, mainafala, mainafal, mainaphala
फुस्रा रङका पात हुने, पहेँलो फूल फुल्ने, काँडादार एक बोट र त्यसैमा फल्ने, औषधीमा प्रयोग गरिने तथा तरकारी… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
फुस्रा रङका पात हुने, पहेँलो फूल फुल्ने, काँडादार एक बोट र त्यसैमा फल्ने, औषधीमा प्रयोग गरिने तथा तरकारी खाइने, ओखरजस्तो एक फल; मैदल; मैनगेडी; मदनफल।