मैनबत्ती

Romanized: mainabattee, mainabattii, mainabatti

मैनबाट तयार पारिएको; बिचमा वारपार लामो धागो हाली डोलो पारिएको बालिने बत्ती; मइनबत्ती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
मैनबाट तयार पारिएको; बिचमा वारपार लामो धागो हाली डोलो पारिएको बालिने बत्ती; मइनबत्ती।

सम्बन्धित शब्दहरू