विनिमय
Romanized: vinimay, winimaya, winimay, binimaya
एक वस्तु दिएर अर्को वस्तु लिने काम; साटफेर, अदलाबदली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
एक वस्तु दिएर अर्को वस्तु लिने काम; साटफेर, अदलाबदली।
२.
कुनै एक देशको मुद्राबाट अर्को देशको मुद्रा साट्ने काम; सटही।
३.
हेरफेर, परिवर्तन।
४.
बन्धक राख्ने काम।