संयन्त्र
Romanized: sanyantra, samyantr, sanyantr, sangyantra
ठुलठुला काम गर्ने विशेष यन्त्र; इन्जिन । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
ठुलठुला काम गर्ने विशेष यन्त्र; इन्जिन ।
२.
साधारण कामका यन्त्रहरू बनाउने ठुलो यन्त्र; ठुलो मेसिन।