यमन
Romanized: yaman, yamana
दमन; नियमन; निग्रह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
दमन; नियमन; निग्रह।
२.
नियमद्वारा बाँध्ने काम; प्रतिबन्ध लगाउने काम।
३.
निरोध; नियन्त्रण; रोकथाम।
४.
साउदी अरबको दक्षिणतिर रहेको देश।