यमक
Romanized: yamak, yamaka
समान पद वा ध्वनि लगातार एकै वाक्य वा पद्यमा दोहोरिँदा पर्ने एक शब्दालङ्कार (जस्तै- मकल-कल, शिशिर-शिर इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
समान पद वा ध्वनि लगातार एकै वाक्य वा पद्यमा दोहोरिँदा पर्ने एक शब्दालङ्कार (जस्तै- मकल-कल, शिशिर-शिर इ.)।