यमज

Romanized: yamaj, yamaja

एकै गर्भबाट एकै समयमा जन्मेका; युगल; जुम्ल्याहा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
एकै गर्भबाट एकै समयमा जन्मेका; युगल; जुम्ल्याहा।
२.
(नाम) एकैपल्ट एउटै गर्भबाट जन्मेका जोडी बच्चा; जुम्ल्याहा।
३.
अश्विनीकुमार; स्वर्वैद्य।

सम्बन्धित शब्दहरू