यमरी

Romanized: yamaree, yamarii, yamari

चामलको पिठोमा सखर, चाकु वा मसला भरेर बाफमा पकाइने र नेवारहरूको विशेष पर्वका अवसरमा बनाइने परम्परागत खानाको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [नेवारी]

1
चामलको पिठोमा सखर, चाकु वा मसला भरेर बाफमा पकाइने र नेवारहरूको विशेष पर्वका अवसरमा बनाइने परम्परागत खानाको एक परिकार; योमरी।

सम्बन्धित शब्दहरू