संयमित
Romanized: sanyamita, samyamit, sanyamit, sangyamita
संयम गरिएको; मर्यादित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
संयम गरिएको; मर्यादित।
२.
रोकेर वा अन्य कुनै कारणबाट वशमा पारिएको।
३.
दमन गरिएको वा भएको।
४.
अनुशासित; नियन्त्रित।