दियत

Romanized: diyat, diyata

ज्यानमाराबाट मारिनेका परिवारले हर्जानास्वरूप पाउने धन; ज्यानको क्षतिपूर्तिका रूपमा मर्नेका परिवारलाई दिइने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी दीयत]

1
ज्यानमाराबाट मारिनेका परिवारले हर्जानास्वरूप पाउने धन; ज्यानको क्षतिपूर्तिका रूपमा मर्नेका परिवारलाई दिइने सम्पत्ति।

सम्बन्धित शब्दहरू