सहुलियत

Romanized: sahuliyat, shahuliyata, shahuliyat, sahuliyata

कुनै विषय समय तथा परिस्थितिमा सबैलाई वा खासखास किसिमका व्यक्तिलाई दिइने सुविधा; कुनै कामकुरामा गरिने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी सहुलत]

1
कुनै विषय समय तथा परिस्थितिमा सबैलाई वा खासखास किसिमका व्यक्तिलाई दिइने सुविधा; कुनै कामकुरामा गरिने सजिलोपन; सुगमता।

सम्बन्धित शब्दहरू