सहुलियतवाला

Romanized: sahuliyatavaalaa, sahuliyatavaala, sahuliyatavalaa, sahuliyatawaalaa

सुविधा उपयोग वा उपभोग गर्ने; सुविधाप्राप्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [फारसी]

1
सुविधा उपयोग वा उपभोग गर्ने; सुविधाप्राप्त।

सम्बन्धित शब्दहरू