पौशाला
Romanized: paushaalaa, paushaala, paushalaa, pausaalaa
पानीघर; पानीशाला; पँदेरे घर; छाप्रे कुवा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत पानीयशाला]
1
पानीघर; पानीशाला; पँदेरे घर; छाप्रे कुवा।