गौशाला

Romanized: gaushaalaa, gaushaala, gaushalaa, gausaalaa

गोशाला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
गोशाला।
२.
काठमाडौँ उपत्यका र महोत्तरी जिल्लामा रहेका प्रख्यात बस्ती।

सम्बन्धित शब्दहरू