गजशाला
Romanized: gajashaalaa, gajashaala, gajashalaa, gajasaalaa
हात्तीहरू बाँध्ने घर वा ठाउँ; हात्तीसार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
हात्तीहरू बाँध्ने घर वा ठाउँ; हात्तीसार।