वाक्य

Romanized: vaakya, vaaky, waakya, vaky

संरचनाका दृष्टिले ध्वनि, रूप, पद, पदावली र वाक्यांशयुक्त तथा प्रकार्यका दृष्टिले शब्द नै मुख्य भएको; पूर्ण… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
संरचनाका दृष्टिले ध्वनि, रूप, पद, पदावली र वाक्यांशयुक्त तथा प्रकार्यका दृष्टिले शब्द नै मुख्य भएको; पूर्ण अर्थ वा भाव प्रकट गर्ने, भाषाको आधारभूत एकाइ; कुरा प्रस्ट पार्ने सार्थक शब्दहरूको समूह।
२.
आदेश; आज्ञा।

सम्बन्धित शब्दहरू