वाक्यखण्ड
Romanized: vaakyakhanda, vaakyakhand, waakyakhanda, vakyakhand
जटिल वाक्यभित्र रहेको उपवाक्य, त्यस्तो वाक्यको एक खण्ड; खण्डवाक्य; टुक्रेवाक्य, वाक्यांश। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
जटिल वाक्यभित्र रहेको उपवाक्य, त्यस्तो वाक्यको एक खण्ड; खण्डवाक्य; टुक्रेवाक्य, वाक्यांश।