विषाक्त
Romanized: vishaakta, vishaakt, vishakta, wishaakta
विषले भरिएको; बिखैबिख भएको; विष मिसिएको; विषमय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
विषले भरिएको; बिखैबिख भएको; विष मिसिएको; विषमय।
२.
शरीरलाई हानिनोक्सानी गर्ने; स्वास्थ्य बिगार्ने; अस्वास्थ्यकर।