औकात
Romanized: aukaata, aukaat, aukat, aukata
कुनै व्यक्तिको आय र उसले गर्ने खर्चको स्थिति वा स्तर; हैसियत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अरबी]
१.
कुनै व्यक्तिको आय र उसले गर्ने खर्चको स्थिति वा स्तर; हैसियत।
२.
कुनै व्यक्तिको सामाजिक, आर्थिक, बौद्धिक स्थिति वा अवस्था।