औकार

Romanized: aukaara, aukaar, aukar, aukara

औकार (aukaara) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

औकार(१)

(नाम [संस्कृत औ+कार])
1.
‘औ’ वर्ण, स्वर र व्यञ्जनमा ‘औ’ जनाउने मात्रा चिह्न; दोलखकन्ना; (ौ)।

औकार(२)

(नाम)
1.
दोलखकन्ना; वर्णका मास्तिर दुई लख र पछाडि कान्दानी भएको मात्रा (ौ)

सम्बन्धित शब्दहरू