तैकात

Romanized: taikaata, taikaat, taikat, taikata

निधो; पक्कापक्की; निर्णय; तहकीकात। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी तहकीकात ]

१.
निधो; पक्कापक्की; निर्णय; तहकीकात।
२.
खोज; अन्वेषण।

सम्बन्धित शब्दहरू