तै
Romanized: tai
वाक्यको आरम्भमा आई विशेषविशेष अर्थ दिने एक निपात। (उदा.- तै उसले ठुलो बिगार गरेन। तै तिमी आएको भए काम झन्… उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
निपात [त+ऐ]
1
वाक्यको आरम्भमा आई विशेषविशेष अर्थ दिने एक निपात। (उदा.- तै उसले ठुलो बिगार गरेन। तै तिमी आएको भए काम झन् सप्रने थियो। तै रिन तै रिन, बुढी बाख्री किन्।)
उदाहरण वाक्य
- तै उसले ठुलो बिगार गरेन। तै तिमी आएको भए काम झन् सप्रने थियो। तै रिन तै रिन, बुढी बाख्री किन्।