पतै

Romanized: patai

पराल काटेर पारिएको धुलो; कुटी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [√ पतही]

१.
पराल काटेर पारिएको धुलो; कुटी।
२.
धानका नलको फेद काटेको छोटो-छोटो टुक्रे पराल ।
३.
दाइँ गर्दा धानमा मिसिएको पराल।

सम्बन्धित शब्दहरू