कतै

Romanized: katai

कुनै (पनि) तर्फ; कुनैतर्फ पनि। (उदा.- मैले कतै पनि उसलाई भेटिनँ।)। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [कता+ई]

१.
कुनै (पनि) तर्फ; कुनैतर्फ पनि। (उदा.- मैले कतै पनि उसलाई भेटिनँ।)।
२.
कुनै (पनि) ठाउँमा; कुनै ठाउँमा (पनि); कहीं।

उदाहरण वाक्य

  • मैले कतै पनि उसलाई भेटिनँ।

सम्बन्धित शब्दहरू