तहकिकात

Romanized: tahakikaata, tahakikaat, tahakikat, tahakikata

कानुनी कारबाईमा मौकातैकात, सर्जमिन गर्ने तथा अरू सबुद, प्रमाण जुटाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी तहकीक > तहकीकात]

१.
कानुनी कारबाईमा मौकातैकात, सर्जमिन गर्ने तथा अरू सबुद, प्रमाण जुटाउने काम।
२.
पक्कापक्की; तय; जाँच; खोज।

सम्बन्धित शब्दहरू