हकि
Romanized: haki
कुनै कुरो ठिक वा साँचो होहोइन भनी सोद्धा गरिने शब्द, हो कि होइन; हगि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विस्मयादिबोधक [हो+कि]
1
कुनै कुरो ठिक वा साँचो होहोइन भनी सोद्धा गरिने शब्द, हो कि होइन; हगि।