हकिमी

Romanized: hakimee, hakimii, hakimi

हकिमको पेसा वा काम; युनानी चिकित्साशास्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
हकिमको पेसा वा काम; युनानी चिकित्साशास्त्र।
२.
(विशेषण) हकिमसम्बन्धी; हकिमको।

सम्बन्धित शब्दहरू