घिउसिमी
Romanized: ghiushimi, ghiusimee, ghiushimee, ghiushimii
छिप्पिँदा पनि कमलो हुने र बोक्राको भित्री भागमा सेतो-सेतो घिउ जस्तै देखिने एक जातको सिमी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
छिप्पिँदा पनि कमलो हुने र बोक्राको भित्री भागमा सेतो-सेतो घिउ जस्तै देखिने एक जातको सिमी।