खोक्रे सिमी

Romanized: khokre shimi, khokre simee, khokre shimee, khokre shimii

सेता फूल र लामालामा पुष्ट कोसा हुने सिमीको लहरो वा त्यसैका कोसाभित्रको दाना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
सेता फूल र लामालामा पुष्ट कोसा हुने सिमीको लहरो वा त्यसैका कोसाभित्रको दाना।

सम्बन्धित शब्दहरू