काउसे सिमी

Romanized: kaause simi, kaause shimi, kaause simee, kaaushe simi

निलो तथा सेतो पत्र भएको फूल फुल्ने, कोसामा काउसाको जस्तो झुस हुने एक जातको सिमीको बोट वा त्यसैको कोसा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
निलो तथा सेतो पत्र भएको फूल फुल्ने, कोसामा काउसाको जस्तो झुस हुने एक जातको सिमीको बोट वा त्यसैको कोसा।

सम्बन्धित शब्दहरू