बकुला सिमी
Romanized: bakulaa simi, bakulaa shimi, bakulaa simee, bakula shimi
लाम्चा पात हुने, छोटा कोसा लाग्ने र तरकारी खाने काममा आउने एक प्रकारको बोट; सोही बोटका कोसा वा गेडा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
लाम्चा पात हुने, छोटा कोसा लाग्ने र तरकारी खाने काममा आउने एक प्रकारको बोट; सोही बोटका कोसा वा गेडा।