हक
Romanized: hak, haka
अधिकार; अख्तियार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी]
१.
अधिकार; अख्तियार।
२.
न्याय वा इन्साफबाट पाइने सम्पत्ति; अधिकार भएको वस्तु ।
३.
कुनै वस्तुमा त्यसका मालिकको हुने स्वत्व।
४.
उचित वा सही कामकुरो।
५.
(विशेषण)
सही; उचित; साँचो; यथार्थ।